ad ad

गण्डकी


गण्डकीमा ४८ घण्टाभित्र सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश (आदेशसहित)

गण्डकीमा ४८ घण्टाभित्र सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश (आदेशसहित)

नेपालखबर
जेठ १४, २०८१ सोमबार २०:३०, काठमाडौँ

सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक रहेको ठहर गर्दै बदर गरिदिएको छ।

अब ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुख समेतका नाममा परमादेशको आदेश जारी गरिदिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .