नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले पार्टीको सदस्यता अध्यावधिक अभियान नरोकिने बताएका छन्।
पोखरामा बिहीबार सुरु कांग्रेको गण्डकी प्रदेशस्तरीय भेलामा उनले जरा अभियान रोक्न माग गर्नु पार्टीको हितमा नरहेको बताए।
'यो प्रविधीकरणको अभियान हो। पार्टी संरचनाले हैन, सक्रियताले चल्छ', उनले भने, 'राम्रो गर्नेले बोल्न मिल्छ, काम बिगार्नेले बोल्न मिल्दैन।'
24
Shares

प्रतिक्रिया