ग्लोबल


युक्रेनले रुसविरुद्ध जवाफी आक्रमण थाल्यो : जेलेन्स्की

युक्रेनले रुसविरुद्ध जवाफी आक्रमण थाल्यो : जेलेन्स्की

नेपालखबर
जेठ २८, २०८० आइतबार १०:३१, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्ध जवाफी हमला सुरु गरेको बताएका छन्।

शनिबार उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ।’ 

तर उनले जवाफी आक्रमणको विवरण नदिने पनि बताए।

बीबीसीका अनुसार युक्रेनी सेनाले देशको पूर्वी भागमा रहेको बाख्मुत र दक्षिणमा जापोरिझियामा प्रगति गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad