दक्षिणी गाजामा इजरायली हवाइ आक्रमणका कारण एकै परिवारका १९ जनाको मृत्यु भएको छ।
इजिप्टको सिमानामा रहेको रफाह सहर बस्ने नासेर अबु कुताको परिवारका १९ जना मारिएका हुन्।
इजरायली सेनाले गाजापट्टिलाई लक्षित गरी गरेको तीव्र बमबारीमा नासेर, उनकी श्रीमती र परिवार अन्य सदस्यसहित १९ जना परेका हुन्।
हवाइ आक्रमणबाट नासेरका पाँच जना छिमेकीको पनि ज्यान गएको बताइएको छ। एजेन्सी
186
Shares

प्रतिक्रिया