इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइ गर्ने सम्झौता भएको छ।
यसपछि गाजाका बासिन्दालने उत्सव मनाउन थालेका छन्।
यद्यपि उक्त युद्धविराम आगामी आइतबारदेखि मात्र लागू हुने बीबीसीले जनाएको छ।
युद्धविरामको सम्झौतापछि पनि इजरायलले गाजामा हवाई आक्रमण गरेको र त्यसमा २० जना मारिएको दाबी हमासले गरेको छ।
युद्धविराम सम्झौतापछि गाजामा हर्षाेल्लासका ४ तस्बिर-




108
Shares

प्रतिक्रिया