जर्मनीको म्युनिखमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते भएका छन्।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यो घटना सहरको केन्द्रीय रेलवे स्टेसननजिकै भएको हो।
घटनामा करिब २८ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार यो दुर्घटना थियो वा जानाजानी गरिएको आक्रमण भन्ने कुरा अझै स्पष्ट भएको छैन।
240
Shares

प्रतिक्रिया