भारतमा भर्खरै (जेठ २० गते) सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) को उत्साह अहिले एकाएक गम्भीर शोकमा बदलिएको छ।
१८ वर्षपछि पहिलोपटक आईपीएलको उपाधि जितेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा ११ जनाको मृत्यु भएपछि ऐतिहासिक खुसी ठूलो पीडामा परिणत भएको हो।
यसैबीच भागदौडका केही तस्बिर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
हेर्नुहोस् चार तस्बिर:




3.9k
Shares

प्रतिक्रिया