ग्लोबल


यूएईले आफ्ना नागरिकलाई भन्यो: इरान, इराक र लेबननको यात्रा नगर्नू, त्यहाँबाट चाँडै घर फर्कनू

यूएईले आफ्ना नागरिकलाई भन्यो: इरान, इराक र लेबननको यात्रा नगर्नू, त्यहाँबाट चाँडै घर फर्कनू

यूएईका विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान


नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार ११:१५, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई इरान, इराक र लेबननको यात्रामा प्रतिबन्ध लगाएको छ।

यूएईको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै विदेश मन्त्रालयले यूएईका नागरिकलाई इरान, इराक र लेबननको यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।’

यूएईले यी तीन देशमा रहेका आफ्ना नागरिकलाई ‘तुरुन्तै देश फर्कन’ अपिल पनि गरेको छ।

यसअघि यूएईले हालै मात्र तेल उत्पादक देशहरूको समूह ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad