तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले आगामी दुई हप्ताभित्र राज्यका ७१७ वटा मदिरा पसल बन्द गर्न आदेश दिएका छन्। जुन पसल मन्दिर, विद्यालय र बस स्ट्यान्डका ५०० मिटरभित्र छन्।
तमिलनाडु सरकारका अनुसार तमिलनाडु राज्य वाणिज्य तथा उद्योग संघले हाल ४,७६५ मदिरा पसलहरू सञ्चालन गरिरहेको छ। तीमध्ये ७१७ वटा मदिरा पसल मन्दिर, विद्यालय र बस स्टपका ५०० मिटर दायराभित्र छन्।
प्रेस विज्ञप्ति भनिएको छ, ‘मुख्यमन्त्री विजयले आगामी दुई हप्ताभित्र यी मदिरा पसल बन्द गर्न आदेश दिएका छन्।’
जसमध्ये २७६ पसल मन्दिरनजिक, १८६ पसल विद्यालयनजिक र २५५ पसल बस स्ट्यान्डनजिक छन्।
366
Shares

प्रतिक्रिया