ग्लोबल


भारतीय संसद्‌ चलिरहेका बेला एक व्यक्ति हामफालेपछि हंगामा, हेर्नुहोस् भिडिओ

भारतीय संसद्‌ चलिरहेका बेला एक व्यक्ति हामफालेपछि हंगामा, हेर्नुहोस् भिडिओ

नेपालखबर
मंसिर २७, २०८० बुधबार १४:२३, काठमाडौँ

बुधबार भारतीय सदनको बैठक चलिरहँदा एकाएक एकजना दर्शक ग्यालरीबाट हाम फालेपछि लोकसभामा हंगामा भएको छ। कांग्रेस सांसद अधीर रञ्जन चौधरीले उफ्रने दुई जना रहेको बताएका छन्।

समाचार एजेन्सी एएनआईले जारी गरेको भिडिओमा एक व्यक्ति बेन्चमा हाम फालेको देख्न सकिन्छ। धेरै सांसदले यसलाई ठूलो सुरक्षा कमजोरी भनेका छन्।

संसद्‌मा भएको आक्रमणको आज वार्षिकी हो। धेरै सांसदले यो कुरा पनि  उल्लेख गरेका छन्। १३ डिसेम्बर २००१ मा संसद्‌मा हमला भएको थियो।

आजको घटनाको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad