ग्लोबल


पन्जाबमा अर्जुन अवार्डबाट सम्मानित डीएसपी रहस्यमय अवस्थामा मृत भेटिए

पन्जाबमा अर्जुन अवार्डबाट सम्मानित डीएसपी रहस्यमय अवस्थामा मृत भेटिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस १७, २०८० मंगलबार १५:३४, काठमाडौँ

पन्जाब सशस्त्र प्रहरी उपअधीक्षक दलवीर सिंह सोमबार जालन्धरमा रहस्यमय अवस्थामा मृत फेला परेका छन्।

दलवीर सिंह अर्जुन अवार्डबाट सम्मानित व्यक्ति थिए। 

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले ५४ वर्षीय दलवीर सिंहको शरीरमा चोटका निशाना छन् भने उनको शव बस्ती बावा खेलको सडकमा भेटिएको थियो। 

उनी जालन्धरको यही क्षेत्रमा खटिएका थिए।

जालन्धरका प्रहरी आयुक्त स्पन शर्माले पीटीआईलाई भने, ‘हामी यस विषयमा अनुसन्धान गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .