कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए। प्रकाशित: March 26, 2023 | 10:51:08 चैत १२, २०७९, आइतबार
प्रतिक्रिया