नेकपा एमाले कर्णालीको ९२ मत गणना भएको छ। उक्त मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार गुलावजंग शाहले ५२, प्रकाश रोकाया २ र मीनबहादुर शाही ३८ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाईले ४६, लालबहादुर महताराले ३३ र दानसिंह परियारले ११ मत प्राप्त गरेका छन्।
सचिवमा ध्रुवकुमार शाहीले ६५ र रूद्रबहादुर शाहीले २७ मत प्राप्त गरेका छन्।
यस्तै, उपसचिवमा उब्जनबहादुर शाहीले ८, तेजकुमार वि।कले ११, धिरेन्द्रराज गिरीले १३, नारायणकुमार शाहले ६, पद्मा खड्काले २३, बखतबहादुर भण्डारीले ८, मेनका पछाई १८, रमेशकुमार शाहीले ३१ र रविन्द्रराज शर्माले ३८ मत प्राप्त गरेका छन्।
57
Shares
प्रतिक्रिया