ओखलढुंगामा नेकपा एमालेले अग्रता लिएको छ। प्रारम्भिक मत परिणाम अनुसार एमाले उम्मेदवार ६३५ मतसहित अगाडि छन्।
उनलाई रास्वपाले टक्कर दिइरहेको छ। रास्वपा उम्मेदवार विश्वराज पोखरेल ४४० मतसहित दोस्रो स्थानमा छन्।
कांग्रेसका कुमार लुईटेलले ३०९ मत पाउँदा नेकपाका अम्विरबाबु गुरुङको ६८ मत छ। मत गणना भइरहेको छ।
1.6k
Shares

प्रतिक्रिया