लुम्बिनी


नवलपुर बस दुर्घटनाका मृतक र घाइते सबैको सनाखत (नामावलीसहित)

नवलपुर बस दुर्घटनाका मृतक र घाइते सबैको सनाखत (नामावलीसहित)

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १०:१५, काठमाडौँ

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार बिहान ४ बजे नवलपुरको बुलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको थियो। 

सो बसमा सवार चालक र सहचालकसहित ३० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

मनकानमना दर्शन गर्न गएका दर्शालु बोकेको बस दुर्घटना भएको थियो। 

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको विवरण अनुसार दुर्घटनामा परेर रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझीको मृत्यु भएको हो। 

५ जनाकै घटनास्थलमा मृत्यु भएको थियो। 

यी हुन दुर्घटनामा घाइते भएकाहरुः

१)    बस चालक, पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९ का दिल कु.श्रेष्ट

२)    बस सहचालक, रामपुर- ४ बेझाडका वर्ष २४ को साजन श्रेष्ठ

३)    रम्भा गा.पा.१ बस्ने वर्ष ४ को अंकित सुनार

४)    रम्भा-१ का वर्ष १० को कृष्ण केवट

५)    रम्भा-१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम

६)    रम्भा-१ बस्ने बस्ने वर्ष २० का रामबहादुर बि.क., टाउकोमा चोट।

७)    रम्भा-१ बस्ने वर्ष २१ को रिता बि.क.

८)    रम्भा-१ बस्ने वर्ष २५ का कासीराम बि.क.

९)    रम्भा-१ बस्ने वर्ष २० का बिशाल बि.क.

१०)   रम्भा-१ बस्ने वर्ष १ की आइसा बि.क.

११)   रम्भा-१ बस्ने वर्ष १६ काअविनाश बि.क.

१२)   रम्भा-१ बस्ने वर्ष ७ की पुष्पा बि.क.

१३)   रम्भा-१ बस्ने वर्ष ४७ का मेघनाथ बि.क

१४)   स्याङ्जा  बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना

१५)   स्याङ्जा बेलचौर-९ बस्ने वर्ष ३ का रविन राना

१६)   पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क.

१७)   रम्भा-१ बस्ने वर्ष १५ की रिमा बि.क.

१८)   रम्भा-१ बस्ने वर्ष ३२ की सन्जु सुनार

१९)   रम्भा-१ बस्ने वर्ष ३८ को प्रेम ब.सुनार

२०)   रम्भा-१बस्ने वर्ष २० को आषिश सुनार

२१)   रम्भा-१ बस्ने वर्ष २० को बिजय बि.क.

२२)   रम्भा-१ बस्ने वर्ष ३६ की माया बि.क.

२३)   स्याङजा गल्याङ-८ बस्ने वर्ष ३५ को मनोजकुमार बि.क.

२४)   गल्याङ- ९ बस्ने वर्ष ३० की सरिता माझी

२५)   गल्याङ-८ बस्ने वर्ष ३० की उमाकुमारी बि.क.

२६)   गल्याङ- ९ बस्ने वर्ष ३१ को रामु राना

२७)   पाल्पा रम्भा-१ बस्ने वर्ष १२ की अस्मिता सुनार

२८)   रम्भा-१ बस्ने वर्ष ४७ को ओमबहादुर बि.क.

२९)   रम्भा-१ बस्ने वर्ष सेती बि.क.

३०)  रम्भा-१ बस्ने ४८ को शिव कुमारी बि.क.ढाडमा चोट,मध्यम।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .