समाज


कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा, अमेरिकामा पनि भेटिए संक्रमित

कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा, अमेरिकामा पनि भेटिए संक्रमित

नेपालखबर
माघ ८, २०७६ बुधबार ६:२३,

चिनियाँ अधिकारीहरुले यस भाइरसको रोकथाम गर्न अब गाह्रो हुने स्वीकारर्दै यसको महामारी गम्भीर चरणमा प्रवेश गरेको बताएका हुन्।

हालसम्म यस भाइरसबाट ६ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी यसबाट चीनमा संक्रमित छन्।

मंगलबार मात्र चीनले यस भाइरस मानवबाट पनि सर्ने पुष्टि गरेको थियो। मंगलबार स्वास प्रस्वासबाट यस रोग सर्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको थियो।

तर यस भाइरसको जड के हो भनेर चीनले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

यसैबीच अमेरिकामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। चीनबाट सियटल फर्किएका अमेरिकी नागरिकमा यो रोग भेटिएको अमेरिकाले पुष्टि गरेको हो। बीबीसी

यो पनिl

चीनको रहस्यमयी भाइरस संसारभर फैलने त्रास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .