छापा खबर


मलेसिया नेपाली श्रमिकमा लागि यसरी बन्दै छ जोखिमपूर्ण

मलेसिया नेपाली श्रमिकमा लागि यसरी बन्दै छ जोखिमपूर्ण

नेपालखबर
माघ २०, २०७६ सोमबार १:२६,

नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भए पनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसावले मलेसिया सबैभन्दा जोखिमपूर्ण देखिएको छ।

विगत १० वर्षमा मलेसिया, कतार, यूएई र साउदी अरब गएका नेपाली युवाको सुरक्षाको तुलना गर्दा मलेसिया सुरक्षाका दृष्टिले जोखिमपूर्ण श्रम गन्तव्य देखिएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये २ हजार पाँच सयले विभिन्न कारणले ज्यान गुमाइसेका छन्।

नेपालका लागि वैदेशिक रोजगारीका प्रमुख चार श्रम गन्तव्य देशमध्ये मलेसिया गएकाहरुको वढी मृत्यु र अंगभंग हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad