छापा खबर


यसरी रोकथाम हुन्छ एचआइभी एड्स

यसरी रोकथाम हुन्छ एचआइभी एड्स

नेपालखबर
साउन २३, २०७६ बिहिबार १:१३,

एचआइभी प्रतिरक्षा प्रणालीमा कमी गराउने एक प्रकारको भाइरस हो।

जसको संक्रमणबाट मानव शरीरमा प्रतिरोधात्मक क्षमतामा ह्रास आउने गर्छ।

फलस्वरुप कुनै पनि रोग सजिलै लाग्ने गर्छ। जसलाई एड्स भएको भनिन्छ।

यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा भेरी अञ्चल अस्पतालका एचआइभी फोकल पर्सन डा.संकेत रिसालले लेखेका छन्।

एचआइभी संक्रमित भइसकेपछि कुनै उपचार छैन। तर, आषधि सेवनबाट यसलाई नियन्त्रणमा राख्न सकिन्छ।

रोकथाम तथा उपचार
असुरक्षित यौनसम्पर्क नराख्ने तथा एचआइभी संक्रमितको रगतको सम्पर्कबाट टाढा रहने।

जथाभावी सुईको प्रयोग गर्नु हुँदैन। विशेषगरी लागुपदार्थ प्रयोगकर्ता यस्ता गतिविधिबाट बच्नुपर्छ।

संक्रमित आमाबाट बच्चा जन्माउनु परे चिकित्सकको पूर्ण निगरानीमा रहनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad