ad ad

फोटोफिचर


'गठबन्धनको उपहार, महंगी र भ्रष्टाचार' (तस्बिरहरु)


विजय सिंह
जेठ १०, २०७९ मंगलबार १६:३८, काठमाडौँ

सरकारले एकै पटक प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चर्को विरोध भइरहेको छ।

सरकारमा सहभागी दलकै भ्रातृ संगठनहरुले पनि फिर्ता लिन दबाब दिइरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेका भ्रातृ संगठनहरु पनि मंगलबार सडकमा निस्किएका छन्।

एमालेनिकट अनेरास्ववियु र युवा संघ नेपालका कार्यकर्ताहरूले मंगलबार मूल्यवृद्धि विरुद्ध माइती घर मण्डलमा प्रदर्शन गरे। 

त्यसक्रममा उनीहरुले 'गठबन्धनको उपहार, महँगी र भ्रष्टाचार'सहितक नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले प्रदर्शनका क्रममा परमादेशी भन्दै गठबन्धन सरकारको चर्को आलोचना गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .