फोटोफिचर


दशैँ मनाउन घर फर्कनेको घुइँचो (फोटोफिचर)


प्रविन कोइराला
असोज १८, २०७६ शनिबार ६:५४,

देशका विभिन्न भू–भागबाट काम र अध्ययनको सिलसिलामा उपत्यका बस्दै आएकाहरु दशैँ मनाउनका लागि घर फर्कने क्रम बढ्दो छ।

दशैँ नजिकीयसँगै पछिल्ला तीन दिनमा अधिल्लो दिनका तुलनामा सबैभन्दा बढी व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँ जनाएको छ।

बुधबार र बिहीबामात्रै साढे चार लाखभन्दा बढीले उपत्यका छाडेको प्रहरीले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन्।

१७ गतेबाट सरकारी कार्यलय समेत बन्द भएको हुँदा शुक्रबार र शनिबार त्यो भन्दा बढीले उपत्यका छाडेको प्रहरीले जनाएको छ।

हेरौँ केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad