नेकपा एमालेका नेता वामदेव गौतमले घोषणापत्र लेख्न समय दिन नपरेको आफू प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको बताएका छन्।
राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले नेकपा एमालेको चुनावी घोषणापत्र लेख्न आफूले ३ महिना लगाएको र त्यसैका कारण चुनावमा पराजय व्यहोर्नु परेको बताए।
उनले बजेट घोषणापत्र अनुसार नआएको भन्दै आलोचना गरे। 'सामाजिक सुधारका विषय बजेटमा आएनन्। बजेट प्रस्तुत गर्दा एक पटक पनि तालि बजेन', उनले भने।
12
Shares

प्रतिक्रिया