राजनीति


दैलेख १ मा एमालेका रवीन्द्रराज शर्माको सुरुवाती अग्रता

दैलेख १ मा एमालेका रवीन्द्रराज शर्माको सुरुवाती अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:१५, काठमाडौँ

दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका रवीन्द्रराज शर्माले सुरुवाती अग्रता लिएका छन्। 

४५ मत गन्दा शर्माले २७ र गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १५ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले जम्मा ३ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad