धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदानमा मात्र होइन, सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्।
सामाजिक सञ्जालमा उनी आफ्ना काम तथा नगर क्षेत्रका विषयमा मात्र होइन, देशका अन्य सवाल र स्थानका विषयमा पनि टिकाटिप्पणी गरिरहेका हुन्छन्।

यसै क्रममा उनले एक किशोरीले तुइनबाट नदी पार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा राखेर लेखेका छन्– मलाई यो ठाउँको मेयर बन्न मन लाग्यो।
हेर्नुहोस् मेयर साम्पाङले सेयर गरेको भिडिओ–
— Hark Sampang A revolution (@hark_sampang) August 8, 2023मलाई यो ठाउँको मेयर बन्न मन लाग्यो ! pic.twitter.com/gHN0zefU0U
405
Shares

प्रतिक्रिया