चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
बेइजिङस्थित ग्रेट हल अफ त पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ सेनाको विशेष टिमले ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी थिए।
भिडिओ
असोज ८, २०८०, साेमबार
81
Shares
प्रतिक्रिया