राजनीति


महान्यायाधिवक्ताले राष्ट्रपतिसमक्ष बुझाए वार्षिक प्रतिवेदन

महान्यायाधिवक्ताले राष्ट्रपतिसमक्ष बुझाए वार्षिक प्रतिवेदन

नेपालखबर
माघ ९, २०८० मंगलबार १६:४२, काठमाडौँ

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

महान्यायाधिवक्ता पोखरेलले नेपालको संविधानको धारा १५९ बमोजिम  आफ्नो प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .