मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज बसेको मन्त्रिपरिषद् बैठक नियमित हो। बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन। प्रकाशित: साउन २८, २०८१ सोमबार १८:३३ 93 Shares
प्रतिक्रिया