राजनीति


जनमत पार्टीले ओलीलाई दिएको समर्थन फिर्ता लिने

जनमत पार्टीले ओलीलाई दिएको समर्थन फिर्ता लिने

सीके राउत/फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८२ मंगलबार १३:२१, काठमाडौँ

सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने भएको छ। 

सो पार्टीका सांसद अब्दुल खानले ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल सुरु भएको जानकारी नेपालखबरलाई दिएका छन्। 

मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पनि पदबाट राजीनामा दिने तयारी गरेका छन्। सिंह जनमतबाटै मधेसको मुख्यमन्त्री छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad