प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उनले अहिले केहीबेरमा सम्बोधन गर्न लागेकी छन्। प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। प्रकाशित: September 25, 2025 | 18:05:01 असोज ९, २०८२ बिहिबार १८:०५ | September 25, 2025
प्रतिक्रिया