नेकपा एमालेका नेता महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र ऊजामन्त्री कुलमान घिसिङको सम्पत्ति शुद्धीकरणको अनुसन्धान तत्काल सुरु गर्नुपनैे बताएका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी बस्नेतले सरकारमा रहेका दुई मन्त्रीको सम्पत्ति छानबनि सुरु हुनुपर्ने बताएका हुन्।
‘सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ। कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,’ उनले भने, ‘रामेश्वर खनालजीबाट सुरु गरौँ। बालकोटमा बस्नुहुन्छ। पूर्वअर्थ सचिव हुनुहुन्छ।’
उनले आफ्नो पनि सम्पत्ति छानबिनको माग गरे।
75
Shares

प्रतिक्रिया