राजनीति


ईश्वर प्यानलबाट १९ पदाधिकारीका लागि को-को छन् उम्मेदवार? (सूची)

ईश्वर प्यानलबाट १९ पदाधिकारीका लागि को-को छन् उम्मेदवार? (सूची)

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १३:५१, काठमाडौँ

नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षले केही ठाउँ मात्र खाली राखेर केन्द्रीय समितिका लागि उम्मेदवार टुंगो लगाएको छ।

१९ पदाधिकारीमध्ये उक्त समूहले उपाध्यक्ष र उपमहासचिवमा एक/एक स्थान खाली राखेको हो। 

हेर्नुहोस् सूची

अध्यक्ष

ईश्वर पोखरेल

उपाध्यक्ष-५

-पर्शुमेघी गुरुङ

-बिन्दा पाण्डे

-अरुण नेपाल

-गोकर्ण विष्ट

-...

महासचिव-१

-सुरेन्द्र पाण्डे

उपमहासचिव-३

-योगेश भट्टराई

-वैजनाथ चौधरी

-...

सचिव-९
-इन्द्रलाल सापकोटा

-कर्णबहादुर थापा

-कृष्णगोपाल श्रेष्ठ

-गोकुलप्रसाद बास्कोटा

-ठाकुरप्रसाद गैरे

-विनोद ढकाल

-पुरुषोत्तम पौडेल

-रचना खड्का

-डा. कृष्ण केसी

पोखरेल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन केन्द्रीय समितिमा रहने सबै ३०१ पदमा उम्मेदवार खडा गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad