राजनीति


मनोनयनपछि प्रतिनिधिहरूसँग गफिन थाले उम्मेदवार (तस्बिरहरू)

मनोनयनपछि प्रतिनिधिहरूसँग गफिन थाले उम्मेदवार (तस्बिरहरू)

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १७:३८, काठमाडौँ

नेकपा एमालेको १० औँ महाधिवेशनमा उम्मेदवारी दर्ता सकिएको छ। 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आआफ्नो प्यानल बनाएर अध्यक्षमा उम्मेदवारी दिएका छन्। 

उम्मेदवारी दिइसकेपछि उनीहरू प्रतिनिधिहरूसँगको भेटघाट र गफगाफमा जुटेका छन्। 

मतदान भने भोलि मात्रै हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad