राजनीति


जलेश्वर कारागारमा सकियो मतदान, महोत्तरीमा १० प्रतिशत भोट खस्यो

जलेश्वर कारागारमा सकियो मतदान, महोत्तरीमा १० प्रतिशत भोट खस्यो

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १०:०, जनकपुरधाम

महोत्तरीको जलेश्वर कारागारमा मतदान सम्पन्न भएको छ।

जलेश्वर कारागारमा ३९१ जना कैदी बन्दी छन्। ती मध्य २१ जनाको नाम मतदाता नामावलीमा रहेकोमा सबैले मतदान गरेका हुन्। 

यस्तै, महोत्तरी जिल्लाभर ९ बजेसम्म १० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

महोत्तरीमा २५८ वटा मतदान स्थलमा ५३६ वटा मतदान केन्द्र स्थायी र ३ वटा अस्थायी मतदान केन्द्र छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad