रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन आयोगले एक हजार ५२ मत गणना भएपछि गणनाको जानकारी दिएको हो।
जसमा प्रलोपाका जनार्दन शर्माले ७२६ मत ल्याएर अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले ५५४ मत ल्याएर पछ्याइरहेका छन्।
प्रतिक्रिया