राजनीति


कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार ११:३४, काठमाडौँ

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो। 

बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीति तथा सुकुमवासी बस्तीमा डोजर चलाएकोलगायत विषयमा छलफल हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad