राजनीति


धनुषा ३ मा एमालेकी जुली महतो अग्रता बढाउँदै

धनुषा ३ मा एमालेकी जुली महतो अग्रता बढाउँदै

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:४९, जनकपुरधाम

धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले अग्रता कायम राखेकी छन्। 

२ हजार ७७ मत गणना हुँदासम्म एमाले नेतृ महतो ८ सय ६६ मत ल्याएर अगाडि छिन्। 

उनलाई सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिलकुमार झाले ५ सय १८ मत ल्याएर पछ्याइरहेका छन्। 

अर्कातिर सीके राउत नेतृत्वक जनमत पार्टीका शम्भुनाथ साह ३ सय ९६ मत ल्याएर तेस्रो स्थानमा छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .