राजनीति


कञ्चनपुर १ मा बिना मगर ३६१ मतले पछाडि

कञ्चनपुर १ मा बिना मगर ३६१ मतले पछाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:५८, काठमाडौँ

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट विजयी निवर्तमान सांसद बिना मगर ३६१ मतले पछि परेकी छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी उनलाई नेकपा एमालेका तारा लामा तामाङले पछि पारेका हुन्। 

त्यहाँ हालसम्म १००० मत गनिसक्दा ताराले ५९७ मत ल्याएका छन्। सत्ता गठबन्धनकी बिना मगर २३६ मतसहित पछ्याइरहेकी छन्। 

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले पनि ५६ मत ल्याउन सफल भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .