ad ad

राजनीति


ललितपुर १ मा उदयशमशेरको अग्रता कायमै, नवराज सिलवाल कति भोटले पछि?

ललितपुर १ मा उदयशमशेरको अग्रता कायमै, नवराज सिलवाल कति भोटले पछि?

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १३:२४, काठमाडौँ

ललितपुर क्षेत्र नम्बर १ मा गठबन्धन र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन अधिघकृत बालकृष्ण निरौलाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार ३० हजार ८५ मत गणना भइसकेको छ।

जसमा सत्ता गठबनधनको उम्मेदवार उदयशमशेर राणाले १३ हजार ६ सय ८३ मत ल्याएका छन् भने एमालेका नवराज सिलवालले १२ हजार ९ सय ६९ मत ल्याएर पछयाइरहेका छन्। अर्थात् उनीहरुबीच मतान्तर ७१४ छ। 

बिहानसम्म सिलवालभन्दा राणा पछि थिए। ललितपुर १ मा ५० हजार ७ सय ७३ मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .