ad ad

राजनीति


रूपन्देही ३ मा फेरि गृहमन्त्री खाण अघि लागे

रूपन्देही ३ मा फेरि गृहमन्त्री खाण अघि लागे

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १९:३२, बुटवल

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले फेरि अग्रता लिएका छन्। 

यो क्षेत्रमा अहिलेसम्म १७ हजार १३५ मतगणना हुँदा खाण ३५३ मतान्तरले अघि छन्। 

खाणले ६ हजार ६१० मत पाएका छन्। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले ६ हजार २५७ मत ल्याएका छन् ।

एमालेको साथ पाएका बोहोरा यसअघि अगाडि आएका थिए। तर अहिले खाणले बोहोरालाई पछि पारेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .