नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थिल काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विभिन्न स्थानबाट र्याली आउन सुरु भएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट कांग्रेस नेता तथा कार्यकर्ता र्यालीसहित भृकुटीमण्डप पुगिरहेका छन्। केही र्याली भृकुटीमण्डप पुगेका छन् भने केही बाटोमै छन्।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आज विशेष महाधिवेशन सुरु हुँदै छ। कांग्रेस संस्थापन पक्षका नेता तथा कार्यकर्ता भने विशेष महाधिवेशनमा सहभागी भएका छैनन्।











75
Shares

प्रतिक्रिया