पाकिस्तानले आतंककारीहरूलाई आश्रय दिएको भनेर लगातार आरोप लागिरहेको छ। तर अब अमेरिकी संस्था कांग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को रिपोर्टले यो कुरा पुष्टि नै गरेको छ।
रिपोर्टको दाबीअनुसार पाकिस्तानमा १२ वटा आतंकवादी संगठन छन् र तीमध्ये पाँचवटाले भारतलाई निसाना बनाइरहेका छन्। जसमा लस्कर–ए–तैयबा र जैस–ए–मुहम्मदजस्ता आतंकवादी संगठन पनि पर्छन्। बाँकी ७ वटामा विदेशी आतंकवादी संगठन छन्।
234
Shares
प्रतिक्रिया