समाज


आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण

आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ४:९,

शुक्रबार राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ।

नेपालबाट पनि देखिने ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म रहने छ।

पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन्। पृथ्वीले सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्रग्रहण लाग्छ।

यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिए।

यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad