न्याय परिषद्ले उच्च अदालत, पोखराको मुख्य न्यायाधीशमा डा. रत्नबहादुर बागचन्दलाई नियुक्ति गर्नका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले बागचनलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो। यसअघि उनी उच्च अदालत, वीरगञ्जका न्यायाधीश थिए। प्रकाशित: साउन २५, २०८१ शुक्रबार १८:४२ | August 9, 2024 306 Shares
प्रतिक्रिया