नेपालखबर डटकमका प्रधान सम्पादक पूर्ण बस्नेत तथा कार्यकारी निर्देशक जीवन बस्नेतलाई पितृशोक परेको छ।
पिता सूर्यबहादुर बस्नेतको ९१ वर्षको उमेरमा भक्तपुरस्थित आफ्नै निवासमा शनिबार बिहान निधन भएको हो।
स्वर्गीय बस्नेत केही समययता निमोनियाबाट पीडित थिए। उनका श्रीमती, ६ छोरा र १ छोरी रहेका छन्।
स्वर्गीय बस्नेतको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
534
Shares

प्रतिक्रिया