समाज


नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर जबराको निधन

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर जबराको निधन

नेपालखबर
चैत ३१, २०८१ आइतबार ८:५३, काठमाडौँ

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। 

जबराको गएराति ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

जबराका छोरा दीपशमशेरका अनुसार आइतबार बिहान ११ बजे उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।

जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए। उनी नेपाल प्रहरीका १७ औँ महानिरीक्षक हुन्। केही समययता उनी गम्भीर बिरामी थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad