समाज


बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, अर्का घाइते

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, अर्का घाइते

सांकेतिक फोटो


नेपालखबर
बैशाख २८, २०८२ आइतबार १७:२५, काठमाडौँ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सडकमा बाप०२–०३९ प १०८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

आइतबार बिहान भएको दुर्घटनामा काठमाडौँ महानगरपालिका–३ स्वयम्भू बस्ने ३५ वर्षीय उमेश लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बयोधा अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad