पोखरा महानगरपालिका–२३ घाटिछिना मादिवाङ खोलामा डुबेर सोही महानगरपालिका–८ आलुमाईलाचोक बस्ने बाग्लुङ घर भएका २३ वर्षीय दिपक कंडेलको मृत्यु भएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
147
Shares

प्रतिक्रिया