सुदूरपश्चिम विश्वविद्यालयले १३ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालय पदाधिकारी सिफारिस समितिले बिहीबार सूचना जारी गर्दै डीन, क्याम्पस प्रमुख, विभाग प्रमुख र स्कुल प्रमुख गरेर १३ जनाका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यविधिमा उल्लेखित आवश्यक कागजातसहित निवदेश दिन सक्ने सुदूरपश्चिम विश्वविद्यालयले जनाएकाे छ।
हेर्नुहाेस् सूचना

492
Shares

प्रतिक्रिया