सिमलतालनजिकै आज (सोमबार) बिहान खसेको पहिराे हटाएपछि मुग्लिन-नारायणगढ सडक खुलेको छ।
यसअघि पहिरोले मुग्लिन-नारायणगढ सडक बन्द भएको थियो।
सडक डिभिजन भरतपुरले आज बिहान ६:३० बजे सूचना जारी गरी भनेको छ, ‘मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालनजिकै आज बिहान पहिराे खस्दा अवरुद्ध बनेको सडक आवागमन हाल पहिरो हटाई सञ्चालनमा आएको जानकारी गराउछाैँ।’

69
Shares

प्रतिक्रिया