समाज


बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १९:२८, काठमाडौँ

लेदोसहितको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको छ।  आइतबार साँझ ६:३० बजेको समयमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थली, विरुवाडाँडा कालढुंगास्थित राजमार्गमा लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो। 

लेदोले राजमार्ग दुइतर्फ नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपाञ्चोकले जानकारी दिएको छ। अहिले इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरी टोली र स्थानीयले बाटो खुलाउने प्रयास गरिरहेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad