काठमाडौँको टौदहस्थित बारीमा एक युवक मृत फेला परेका छन्। कीर्तिपुर नगरपालिका-६ टौदहस्थित बारीमा इलाम घर भएका ३५ वर्षीय प्रदीप राई बुधबार मृत अवस्थामा फेला परेका हुन्। घटना बारे कीर्तिपुर प्रहरी वृत्तले अनुसन्धान गरिरहेको जनाएको छ। प्रकाशित: भदौ ११, २०८२ बुधबार १७:२० 57 Shares
प्रतिक्रिया